कथा: सपनाको बाटो

#Part2 सरु दिदी भन्नुस्, बिना सम्बोधन कुरा अघि बढ्यो – “जो मान्छे आफ्नो नजिक छन्, तिनीहरूलाई यी सब कुराको जरूरत हुन्न सायद । सुमधुर भावना र एक अर्का प्रतिको माया र समझदारी ले नै सबै कुरा प्रष्ट पारिदिन्छ यस्ता सम्बन्ध हरुमा। भाई नेहा हिंडीन ?  म कुर्दा कुर्दा जाडोले मरिसके, फोन पनि उठाउदिन !  भाई … Continue reading कथा: सपनाको बाटो