प्रिय तिमी

अलि अलि गर्दै तिम्रा एक जोडी सुन्दर आँखाहरु मेरा यी आँखाहरुले दिनहु खोज्न थाले तिम्रो लज्जा मिसिएको सुन्दरता अनि मह मिसिएको झैँ लाग्ने सुन्दर शव्दहरु यी कानहरुमा  दिनहु गुन्जन थाले अनि हरेक पल तिमीलाई  सम्झिदै मेरो मन गुन्गुनाउन थाल्यो ! सम्झना छ मलाई तिमी म संग बोलेको पल तिमीले देखाएको उदारता तिम्रो निर्दोषता अनि सालिनता … Continue reading प्रिय तिमी