कथा: सपनाको बाटो

#Part1 भाई मेरो मोजा खै……..?? एकाबिहानै पल्लो रूम बाट दिदी छिमेकी विउँझुने गरी कराई… तेरो मोजा मलाई के थाहा हुन्छ मैले निन्द्रामै उत्तर दिए । मेरी दिदी नेहा जहिले हतार गर्थि, समान कहाँ राख्नु पर्छ कहिले थाहा भएन उसलाई………माथी छतमै सुकिराको होला जा गएर हेर, एक छिन उसलाई रिस उठाएपछि उसलाई सम्झाईदिए, “यति सम्झिन सक्दिनस के … Continue reading कथा: सपनाको बाटो